RMFN & Nepali Ghar Summer Picnic

logoकोलोराडोवासी नेपाली समुदायका आदरणीय महानुभावहरु;
“फुटेर होइन जुटेर, तोडिएर होइन जोडिएर”नै कुनैपनि उपलव्धी हासिल गर्न सकिन्छ भन्ने सन्देशका साथ यस बर्षको समर पिकनिक रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल र नेपाली घरले संयुक्त रुपमा आयोजना गर्ने कुरा यहाँहरुलाई अवगत गराउन पाउँदा हामी अत्यन्तै खुशी भएका छौं | बालक, युवा, बृद्ध आदि समाजका सबै तहका मानिसहरुको सन्तुष्टिका लागि विभिन्न मनोरन्जनात्मक तथा खेलकुद कार्यक्रमका सहित सम्पन्न हुने सो समारोहमा हामीबीचको सद्भाव र आत्मियताको आदानप्रदान गरि आपसी सम्बन्धलाई अझ बलियो पार्ने अवसर प्राप्त हुनेछ |

… तसर्थ, निम्न स्थान, मिति र समयमा हुने उक्त समर पिकनिकमा सपरिवार सहभागी भै कार्यक्रमको शोभा बढाई दिनुहुनेछ भन्ने बिश्वास समेत लिएका छौं |
धन्यबाद

Rocky Mountain Friends Of Nepal
Program details: Date: SATURDAY July 20, 2013 (5 PM-10 PM)
Venue:

NORTHGLENN RECREATION CENTER

11801 Community Center Drive, Northglenn, CO 80233 Phone: 303.450.8800 fax: 303.450.8723

Leave a Comment

Sports

नेपाललाई विमलाको कांस्य

इन्चोन, Oct 06 - असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी विजयको उत्सवमा मुलुक डुबिरहेका बेला इन्चोन एसियाडमा भने नेपालको प्रदर्शन More »

पाकिस्तानले आत्मघाति गोल गरेपछिसाफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी

पाकिस्तानले आत्मघाति गोल गरेपछिसाफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी काठमाडौं- पाकिस्तानले आत्मघाति गोल गरेपछि काठमाडौंमा जारी साफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी भएको छ। आइतबार दशरथ रंगशालामा भएको More »