विभिन्न राष्ट्रबाट भूकम्पमा परेका मानिसको खोजी, उद्धार तथा उपचारका लागि आएका सैनिक सहायता विवरण

0गृहमन्त्री वामदेव गौतमको सचिवालले दिएको जानकारी अनुसार भारत, चीन लगायतका विभिन्न राष्ट्रबाट भूकम्पमा परेका मानिसको खोजी, उद्धार तथा उपचारका लागि आएका सैनिक सहायता विवरण।

१. भारत
संख्या– १८०
तैनाथ स्थल– बालाजु, बसुन्धरा, शोभाभगवती, सीतापाइला, धरहरा
परिणाम– बाइसधाराबाट २ वटा शब निकालेको
२. श्रीलंका
संख्या– १३
तैनाथ स्थल– बालाजु
परिणाम– १ युवकको जिवित उद्दार
३. चीन (सर्च एन्ड रेस्क्यु टिम)
संख्या– बालाजुमा ६७ जना, डल्लु, काठमाडौं स्क्वायर र कपनमा ५० जना
४. टर्की
संख्या– ७९
तैनाथ स्थल– करदाता कार्यालय, बालुवाटार, ग्रीनल्याण्ड होटल, महाराजगञ्ज, भोटाहिटी, असन, पकनाजोल, धुलिखेल, काभ्रेपलाञ्चोक
५. नेदरल्याण्ड
संख्या– १ (८ वटा स्नीफर डग सहित)
तैनाथ स्थल– नमुना टोल, धापासी, नेशनल मेडिकल कलेज, जोरपाटी, ठहिटी, बजेट होटल, ठमेल
६. पोल्याण्ड
संख्या– ८१ (फायर फाइटिङ टिमसहित १२ कुकुर र १२ टन उद्दार सामग्रीसहित)
तैनाथ स्थल– गरुडकुण्ड, कमलविनायक
७. जर्मन
तैनाथ स्थल– बिसिजी हल, सुन्दरीजल
८. बेलायत
तैनाथ स्थल– सिन्धुपाल्चोक जिल्ला
९. फ्रान्स
संख्या– १०
तैनाथ स्थल– कालिमाटी
१०. इजरायल
संख्या– ८०
तैनाथ स्थल– गोंगबु
११. जाइका
संख्या– ७६
तैनाथ स्थल– हनुमानढोका
१२. मलेसिया
संख्या– ४७
तैनाथ स्थल– हनुमानढोका

Leave a Comment

Sports

नेपाललाई विमलाको कांस्य

इन्चोन, Oct 06 - असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी विजयको उत्सवमा मुलुक डुबिरहेका बेला इन्चोन एसियाडमा भने नेपालको प्रदर्शन More »

पाकिस्तानले आत्मघाति गोल गरेपछिसाफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी

पाकिस्तानले आत्मघाति गोल गरेपछिसाफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी काठमाडौं- पाकिस्तानले आत्मघाति गोल गरेपछि काठमाडौंमा जारी साफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी भएको छ। आइतबार दशरथ रंगशालामा भएको More »