मुक्तक हेर्दै मुक्तक कोर्ने मेरा “मुक्ते” मित्र

मुक्तक हेर्दै मुक्तक कोर्ने मेरा “मुक्ते” मित्र ।
बडादसैंको शुभकामना राख मन भित्र ।।

चाड-पर्वमा रमाएर नभुल्नु है रच्न ।
मुक्तक डेलीले हजुरलाई नपरोस है घोच्न ।।

दशै आयो खाँउला पिउँला, भन्दै हामी रमाउ ।
ठुला-बडाको आसिर्बाद थापौं, टिकी निधारमा सजाउ ..
लौ है !! टिकी निधारमा सजाउ ।।

Leave a Comment

Sports

नेपाललाई विमलाको कांस्य

इन्चोन, Oct 06 - असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी विजयको उत्सवमा मुलुक डुबिरहेका बेला इन्चोन एसियाडमा भने नेपालको प्रदर्शन More »

पाकिस्तानले आत्मघाति गोल गरेपछिसाफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी

पाकिस्तानले आत्मघाति गोल गरेपछिसाफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी काठमाडौं- पाकिस्तानले आत्मघाति गोल गरेपछि काठमाडौंमा जारी साफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी भएको छ। आइतबार दशरथ रंगशालामा भएको More »