पाकिस्तानले आत्मघाति गोल गरेपछिसाफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी

saafकाठमाडौं- पाकिस्तानले आत्मघाति गोल गरेपछि काठमाडौंमा जारी साफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी भएको छ। आइतबार दशरथ रंगशालामा भएको खेलमा पाकिस्तानी कप्तान समर इसाकले १४औं मिनेटमा आत्मघाति गोल गरे। त्यही गोलले भारत विजयी बन्यो। खेल अवधिभर भने पाकिस्तानले भारतलाई दबाबमा राखेको थियो

शनिबारको उद‍घाटन खेलमा नेपालले बंगलादेशलाई २-० गोलले पराजित गरेको थियो।

भोलि (सोमबार)को खेल अफगानिस्तान र भुटानबीच हल्चोक र माल्दिभ्स र श्रीलंकाबीच दशरथ रंगशालामा हुनेछ।

- See more at: http://nagariknews.com/sports/football/story/6677#sthash.zz2Aechr.dpuf

Leave a Comment

Sports

नेपाललाई विमलाको कांस्य

इन्चोन, Oct 06 - असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी विजयको उत्सवमा मुलुक डुबिरहेका बेला इन्चोन एसियाडमा भने नेपालको प्रदर्शन More »

पाकिस्तानले आत्मघाति गोल गरेपछिसाफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी

पाकिस्तानले आत्मघाति गोल गरेपछिसाफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी काठमाडौं- पाकिस्तानले आत्मघाति गोल गरेपछि काठमाडौंमा जारी साफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी भएको छ। आइतबार दशरथ रंगशालामा भएको More »